March 23, 2018

ब्यवस्थापन समितिको सदस्यको रुपमा खड्गकाली मा. बि. मा ईन्द्रा खाण मनोनित

Indra Khand Selected for School Management Committee of Khadgakali Secondary School
श्री खड्गकाली माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको पदपूर्ति गर्न बाकि रहेको सदस्य पदमा चापाकोट नगरपालिका - ४, स्याङ्जाका सदस्य श्री ईन्द्रा खाण मनोनित हुनुभएकोमा उहाँलाई बिद्यालय ब्यवस्थापन समितिले स्वागत गर्देै ।
Indra Khand Selected for School Management Committee of Khadgakali Secondary School

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...