April 04, 2023

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई (आयुस) श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ चैत्र २१ देखि प्रा.वि. शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, गायन तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: ढाकाराम भट्टराई (आयुस)
  • जन्म मिति: २०५० जेठ २५
  • स्थायी ठेगाना: गल्याङ न.पा.-११, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०२९/३३५
  • शैक्षिक योग्यता: स्नातक (गणित, कानून) स्नातकोत्तर (जनप्रशासन, राजनीति शास्त्र)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ चैत्र २१
  • तह: प्रा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9846220703
  • इमेल: dhakarambhattarai@gmail.com
  • सामाजिक सञ्जाल

February 01, 2023

कोपिला केसी रोका - शिक्षक

कोपिला केसी रोका - शिक्षक

कोपिला रोका केसी यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ माघ १८ देखि नि.मा.वि. नेपाली शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: कोपिला केसी रोका
  • जन्म मिति: २०४४ कार्तिक ११
  • स्थायी ठेगाना: पुतलीबजार न.पा.-१३, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ८८००८
  • शैक्षिक योग्यता: एम.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ माघ १८
  • तह: नि.मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9846748821
  • इमेल: kopilaroka692@gmail.com

June 07, 2022

भृकुटी परियार - शिक्षक

भृकुटी परियार - शिक्षक

भृकुटी परियार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ कार्तिक २४ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भृकुटी परियार
  • जन्म मिति: २०५९ जेठ १४
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७७-००२५५
  • शैक्षिक योग्यता: प्रविणता (कमर्स)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ कार्तिक २४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9805801974
  • ईमेल: virkuti.pariyar2079@gmail.com

March 23, 2022

कोपिला बि.क. - शिक्षक

कोपिला बि.क. - शिक्षक

कोपिला बि.क. यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: कोपिला बि.क.
  • जन्म मिति: २०५७ असार २३
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७४-०५४७२
  • शैक्षिक योग्यता: आइएड (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ असोज १४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9814108740
  • ईमेल: bishwakormakopila650@gmail.com

April 14, 2021

श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु

श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु

श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु
श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु
यस श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु यसप्रकार रहेका छन् ।
  1. श्री खिमबहादुर खाँण - संस्थापक अध्यक्ष
  2. श्री हुमनबहादुर खाँण - संस्थापक कोषाध्यक्ष
  3. श्री खिमकुमारी देवी - शिक्षिका
  4. श्री लेठबहादुर खाँण - संस्थापक सदस्य
  5. श्री घनलाल उपाध्याय - संस्थापक सदस्य
  6. श्री देवबहादुर खाँण - संस्थापक सदस्य
  7. श्री दानबहादुर खाँण - संस्थापक सदस्य
  8. श्री नरेश्वर ढुंगाना - स.सचिव/प्र.अ.
माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू

माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू

माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू (Founding Members of Secondary Level Education)
माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू
यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर (साविक मल्याङ्कोट-२), स्याङ्जामा माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरूहरुको नामवलीहरु यसप्रकार रहेका छन । (alert-success)

  1. स्व. श्री तेजबहादुर खाँण सहयोग रु. १७०५०१/-
  2. श्री समरबहादुर शाही सहयोग रु. ५११५१/-
  3. श्री रमण थापा सहयोग रु. ५००००/-
  4. श्री देवबहादुर खाँण सहयोग रु. ५००००/-
  5. श्री नन्दकुमारी खाँण सहयोग रु. ३५१००/-
  6. श्री टिकाबहादुर थापा सहयोग रु. २६०००/-
  7. श्री भवानीदेवी मल्ल सहयोग रु. २१०००/-
  8. क्या. श्री घनबहादुर मल्ल सहयोग रु. २०१०१/-
  9. क्या. श्री टंकबहादुर खाँण सहयोग रु. २०००५/-
  10. श्री ताराबहादुर मल्ल सहयोग रु. १८००५/-
  11. श्री लेसबहादुर खाँण सहयोग रु. १६६६६/-
  12. श्री चक्रदेवी आमा समूह सहयोग रु. १६०००/-
  13. श्री टंकप्रसाद अर्याल सहयोग रु. १५७०७/-
  14. श्री ठगबहादुर थापा सहयोग रु. १५५५/-
  15. श्री रनबहादुर खाँण सहयोग रु. १५५००/-
  16. श्री शिवराज मल्ल सहयोग रु. १५४६०/-
  17. श्री गणेश खाँण शाही सहयोग रु. १५४६०/-
  18. श्री प्रेमबहादुर सिंह सहयोग रु. १५४६०/-
  19. श्री नोमबहादुर गुरुङ सहयोग रु. १५४६०/-
  20. श्री लिलबहादुर गुरुङ सहयोग रू. १५४६०/-
  21. श्री पूर्णबहादुर गुरुङ सहयोग रु. १५४६०/-
  22. श्री युवराज गुरुङ सहयोग रु. १५५६०/-
  23. श्री जगन्नाथ अर्याल सहयोग रु. १५१५१/-
  24. श्री पशुपति पौडेल सहयोग रु. १५१४१/-
  25. श्री कृष्ण आमा समूह सहयोग रु. १५१५१/-
  26. श्री मदनबहादुर थापा सहयोग रु. १५१११/-
  27. स्व. श्री कृष्ण गिरी सहयोग रु. १५१११/-
  28. श्री भलबहादुर खाँण सहयोग रु. १५१०५/-
  29. स्व. श्री धनबहादुर मल्ल सहयोग रु. १५१०१/-
  30. श्री बमबहादुर सिंह सहयोग रु. १५१०१/-
  31. श्री प्रदिपकुमार सिंह सहयोग रू. १५१०१/-
  32. श्री तालबहादुर खाँण सहयोग रु. १५१००/-
  33. श्री चित्रबहादुर खाँण सहयोग रु. १५०५०/-
  34. श्री धनकुमारी मल्ल सहयोग रु. १५००५/-
  35. श्री चेत्रबहादुर खाँण सहयोग रू. १५००५/-
  36. सु. श्री भीमबहादुर खाँण सहयोग रु. १५००१/-
  37. श्री भीमबहादुर खाँण सहयोग रु. १५००१/-
  38. श्री दिनेश खाँण सहयोग रु. १५००१/-
  39. श्री शिव खाँण सहयोग रु. १५००१/-
  40. श्री भक्तबहादुर मल्ल सहयोग रु. १५००१/-
  41. श्री तीनकन्या आमा समूह सहयोग रु. १५००१/-
  42. स्व. बुद्धमल्लकी पत्नी सहयोग रु. १५००१/-
  43. श्री घनबहादुर सिंह सहयोग रु. १५००१/-
  44. श्री ओडङ्का सा.वन सहयोग रू. १५००१/-

February 23, 2021

शावित्रा मानन्धर - शिक्षक

शावित्रा मानन्धर - शिक्षक

शावित्रा मानन्धर यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: शावित्रा मानन्धर
  • जन्म मिति: 
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 
  • शैक्षिक योग्यता: एम.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ फाल्गुन ११
  • तह: प्रावि (निजी)
  • सम्पर्क नं.:
  • इमेल:
भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भूमिका क्षेत्री
  • जन्म मिति: २०५७/०६/०४
  • स्थायी ठेगाना: चापाकोट-४ (भन्टाबारी) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७६-०१२३९
  • शैक्षिक योग्यता: आई.एड. (स्वास्थ तथा जनसंख्या शिक्षा)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ माघ १३
  • तह: प्रा.वि. (निजी)
  • सम्पर्क नं.: 9819179651
  • इमेल: bhumikakshetri254@gmail.com

January 06, 2020

दिलिप कुमार सैथवार - शिक्षक

दिलिप कुमार सैथवार - शिक्षक

दिलिप कुमार सैथवार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ वि.संं. २०७६ पौष १ देखि २०७७ कार्तिक १३ गतेसम्म यस विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: दिलिप कुमार सैथवार
  • जन्म मिति: २०४५ वैशाख ५
  • स्थायी ठेगाना: प्रतापपूर-८, नवलपरासी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ३६३०४७/७३८
  • शैक्षिक योग्यता: एम.एड. (पाठ्यक्रम तथा मूल्यांकन)
  • विद्यालयमा नियुक्ति मिति: २०७६ मंंसिर १
  • तह: प्राथमिक
  • सम्पर्क नं.: 9867338143
  • इमेल: dilip@khadgakali.edu.np

October 24, 2019

कुशल काफ्ले - शिक्षक

कुशल काफ्ले - शिक्षक

कुशल काफ्ले यस श्री खड्गकाली माध्यमिक बिद्यालयको भूतपूर्व शिक्षक हुनुहुन्छ । उहाँ यस विद्यालयमा विगतको केही बर्ष मा.वि. अंंग्रेेजी शिक्षकको रुपमा हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ भाषा, साहित्य तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ । उहाँ यस श्री खड्गकाली माध्यमिक बिद्यालयबाट शेैक्षिक बर्ष २०७५ बाट सरुवा भई जानुभएको हो । यस विद्यालयमा सेवा गर्न थाल्नुभएको सुरुवाती दिनहरु देखि नै उहाँ विद्यालयका हर क्षेत्रमा खुला हृदयले लाग्ने कर्मठ र लगनशील शिक्षक हुनुहुन्थ्यो । हामी उहाँले यस विद्यालयलाई पुर्‍याउनुभएको अतुलनिय योगदानको लागी सदैब ऋणी हुनेछौं ।
  • सम्पर्क नं: 
  • ठेेेेगाना: 

September 25, 2019

सुनिल नारायण शाल्मी - शिक्षक

सुनिल नारायण शाल्मी - शिक्षक

सुनिल नारायण शाल्मी यस श्री खड्गकाली बिद्यालयको अनुदान कोटाको शिक्षक हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ खेेल, साहित्य तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: सुनिल नारायण शाल्मी
  • जन्म मिति: २०५६/०७/२७
  • स्थायी ठेगाना: राम्पुर-७, पाल्पा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: …
  • शैक्षिक योग्यता: आई. एस. सि.
  • विद्यालयमा नियुक्ति मिति: २०७६ भदौ ८
  • विदाई मिति: २०७९ जेठ १९
  • तह: प्रा.वि. (अनुदान)
  • सम्पर्क नं.: 9811937927
  • इमेल: sunilshalmi56@gmail.com

August 01, 2019

बबिता पौडेल - शिक्षक

बबिता पौडेल - शिक्षक

बबिता पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको मा.वि. तहको करार शिक्षक हुनुहुन्छ । उहाँ २०७६ जेठ देखि  मंसिरसम्म यस विद्यालयमा करार शिक्षककको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: बबिता पौडेल
  • जन्म मिति: २०४६ वैशाख ९
  • स्थायी ठेगाना: गल्याङ, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०३०/३६५३८
  • शैक्षिक योग्यता: बि.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०७६
  • तह: आधारभूत (करार)
  • सम्पर्क नं.: 9846504789
  • इमेल: babitapangeni@yahoo.com

July 31, 2019

शान्ती गुरुङ - शिक्षक

शान्ती गुरुङ - शिक्षक

शान्ती गुरुङ यस श्री खड्गकाली माध्यमिक बिद्यालयको बालविकास तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७६ बैशाख ३ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: शान्ती गुरुङ (सीता)
  • जन्म मिति: २०४४ वैशाख १
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: २४६२६
  • शैक्षिक योग्यता: आई.एड. (इतिहास)
  • विद्यालयमा नियुक्ति मिति: २०७६ वैशाख ३
  • तह: मा.वि. (कर्मचारी)
  • सम्पर्क नं.: 9803789485
  • इमेल: shanti.gurung2072@gmail.com
लेस बहादुर खाँण - प्रधानाध्यापक

लेस बहादुर खाँण - प्रधानाध्यापक

लेस बहादुर खाँण यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक एवम् प्रधानाध्यापक हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि यस विद्यालयमा निःश्वार्थ भावनाले कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको अब्बल खुबी रहेको छ । प्रशासनिक, व्यवस्थापकीय र रणनीतिक क्षेत्रमा अब्बल उहाँ शिक्षा समन्वय इकाई स्याङ्जाबाट २०७३ मा र चापाकोट नगरपालिकाबाट २०७७ मा उत्कृष्ट प्र.अ. को रुपमा सम्मानित हुनुभएको थियो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, पत्रकारिता तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ । जुनसुकै समय पनि हँसिलो र सरल भाषामा  बोल्ने उहाँ सबैको लोकपृय शिक्षकको रूपमा परिचित हुनुहुन्छ । प्र.अ. मा नियुक्त भएको दिनदेखि नै अहोरात्र दिनरात खटिएर विद्यालयको भौतिक, गुणस्तर तथा व्यवस्थापनको क्षेत्रमा नयाँ भिजनको साथ अघि बढेर खड्गकाली मा.वि.लाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन उहाँको ठूलो योगदान रहेको छ । 
  • नाम थर: लेस बहादुर खाँण
  • जन्म मिति: २०२६ असार २६
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ८६४
  • शैक्षिक योग्यता: एम.एड. (जनसंख्या)
  • विद्यालयमा नियुक्ति मिति: २०४८ असोज १०
  • तह: प्राथमिक (प्रथम श्रेणी)
  • सम्पर्क नं.: 9804176284
  • इमेल: lbkhand2076@gmail.com
पशुपति पौडेल - शिक्षक

पशुपति पौडेल - शिक्षक

पशुपति पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य संघ संस्था र सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: पशुपति पौडेल
  • जन्म मिति: २०३० असार २२
  • स्थायी ठेगाना: चापाकोट-४, (रमालीगाउँ) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: १८२४०
  • शैक्षिक योग्यता: बि.एड. (जनसंख्या)
  • विद्यालयमा नियुक्ति मिति: २०६० चेैत २५
  • तह: प्राथमिक
  • सम्पर्क नं.: 9846122777, 9826125133
  • इमेल: pashupatipoudel46@gmail.com
संगिता पौडेल - शिक्षक

संगिता पौडेल - शिक्षक

संगीता पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको शिक्षक हुनुहुन्छ । उहाँ यस विद्यालयमा आधारभूत तहको नेपाली    विषयमा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक र अन्य उत्तरदायी कार्य क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: संगीता पौडेल
  • जन्म मिति:२०३८ साउन २१ गते
  • स्थायी ठेगाना: चापाकोट-४, (रमालीगाउँ) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ६०२४७
  • शैक्षिक योग्यता: विशेष बाह्र
  • विद्यालयमा नियुक्ति मिति: २०७६ चैत २८ गते
  • तह: प्राथमिक (स्थायी)
  • सम्पर्क नं.: 9846501389, 9826124886
  • इमेल: poudelb90@gmail.com
गोमा सारु - शिक्षक

गोमा सारु - शिक्षक

गोमा सारु यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको शिक्षक हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि २०७६ माघ महिनासम्म विद्यालयमा प्रावि तहको अंग्रेजी शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: कुमारी गोमा सारु
  • जन्म मिति: २०४९ पुस १५
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०१२/३२४
  • शैक्षिक योग्यता: बि.एड.
  • विद्यालयमा नियुक्ति मिति: जानकारी उपलब्ध छैन
  • तह: प्राथमिक (कर्मचारी)
  • सम्पर्क नं.: 9819179011
  • इमेल: goma.saru2076@gmail.com
जगदीश प्रसाद यादव - शिक्षक

जगदीश प्रसाद यादव - शिक्षक

जगदीश प्रसाद यादव यस श्री खड्गकाली माध्यमिक बिद्यालयको मा.वि. तहको करार शिक्षक हुनुहुन्छ । उहाँ विगत  लामो समय देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: जगदीश प्रसाद यादव
  • जन्म मिति: २०२९ पुस २५
  • स्थायी ठेगाना: राजविराज, सप्तरी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: १५९६
  • शैक्षिक योग्यता: एम. एड.
  • विद्यालयमा नियुक्ति मिति: २०६७ मंसिर २०
  • तह: माध्यमिक (करार)
  • सम्पर्क नं.: 9846227505
  • इमेल: jagadish.yadhav@gmail.com
धनमायाँ थापा - कार्यालय सहयोगी

धनमायाँ थापा - कार्यालय सहयोगी

धनमायाँ थापा यस श्री खड्गकाली माध्यमिक बिद्यालयमा विगत लामो समयदेखि कार्यालय सहयोगी हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि यस विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्छ ।
  • नाम थर: धनमायाँ थापा
  • जन्म मिति: 
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: उपलब्ध छैन
  • शैक्षिक योग्यता: साक्षर
  • विद्यालयमा नियुक्ति मिति: 
  • सम्पर्क नं.: 9800779829
राजेन्द्र बहादुर थापा - शिक्षक

राजेन्द्र बहादुर थापा - शिक्षक

राजेन्द्र बहादुर थापा यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्रा.वि. तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ विगत २०२२ असोज १२ देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: राजेन्द्र बहादुर थापा
  • जन्म मिति: २०२२ असोज १२
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ३११९
  • शैक्षिक योग्यता: आई. एड.
  • विद्यालयमा नियुक्ति मिति: २०४५ जेठ २६
  • तह: प्राथमिक
  • सम्पर्क नं.: 980-5870801
  • इमेल: rajendra.thapa2076@gmail.com
अपडेट
लोडिङ हुँदै छ...