शिव गिरी - शिक्षक
शिव गिरी यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ वि.सं. २०६० देखि यस विद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्याउन सक्नु उहाँको खुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
- नाम थर: शिव गिरी
- जन्म मिति: २०२५ मंसिर १५
- स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
- नागरिक: नेपाली
- नागरिकता नं.: ९६९२
- शैक्षिक योग्यता: आई.एड.
- विद्यालयमा नियुक्ति मिति: २०६० चेैत २०
- तह: प्राथमिक (स्थायी)
- सम्पर्क नं.: 9814145795, 9846228943
- इमेल: siva.giri2076@gmail.com
सामाग्रीको प्रकृति : कार्यरत कर्मचारीहरु योगदानकर्ताहरु शिक्षक
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment