September 16, 2020

चापाकोट-४ लग्दामा टोल सिकाई सहजीकरण कार्यक्रममा सहभागी विद्यार्थी तथा स्वयंसेवक शिक्षकहरु

विश्वमा महामारी रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) ले गर्दा अहिलेसम्म विद्यालयमा नियमित पठनपाठन शुरु हुन नसकेको विषम परिस्थितिमा श्री खड्गकाली मा.वि. चापाकोट-४ मा लग्दा टोलबाट यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सोही टोलका ५ जना स्वयंसेवकहरुद्वारा सहजीकरणको रुपमा गाउँकै सामुदायिक भवनमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई भदौ २८ गते (आइतबार) देखि विहान ७ बजेबाट १० बजेसम्म दैनिक ३ घन्टाको दरले निरन्तर पठनपाठन कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वयंसेवक शिक्षकहरु

१. लक्ष्मी कुवार
२. सर्मिला गुरुङ
३. बिपना गुरुङ
४. सलिना परियार
५. रुद्र बहादुर गुरुङ

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...