March 11, 2020

खड्गकाली माविमा २०७६ चैत्र २८ गतेबाट वार्षिक परिक्षा सञ्चालन हुँदै

खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षा आज मिति २०७६ फागुन २८ गतेबाट सञ्चालन भएको छ ।
वार्षिक परिक्षा चैत्र १० गतेदेखि सञ्चालन गर्ने योजना रहेको तर वर्तमान अवस्थामा विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको विकराल परिस्थितिको कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार फागुन २८ गतेबाट सञ्चालन गरिएको हो । आज अंग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ । भोलि नेपाली विषयको परिक्षा हुनेछ र परिक्षा लगातार सञ्चालन भई चैत्र ५ गते समाप्त हुने छ ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...