भाद्र १० गते जनैपूर्णिमाको दिन खड्गकाली मा.वि. मा स्थानीय विदा हुँदै
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको यस शैक्षिक सत्र एवं २०७५ सालको पटके स्थानीय बिदा मध्येबाट कट्टी हुने गरी जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा २०७५ भाद्र १० गते स्थानीय विदा राखिएको व्यहोरा सम्पुर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।
सामाग्रीको प्रकृति : सार्वजनिक विदा सुचना
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment