December 30, 2019

खड्गकाली माविमा २०७६ पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा हुँदै

मिति २०७६ पुस १५ गते मंगलबार गण्डकी प्रदेश सरकारले तमु (गुरुङ) समुदायको पर्व ल्होसारको अवसरमा सार्वजनिक विदा दिइएकोले यस श्री खड्गकाली माध्यमिक विद्यालयको नियमित पठनपाठन कार्य नहुने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक एवम् सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...