February 02, 2024

शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्रद्वारा खड्गकाली मा.वि.मा कार्यसम्पादन मूल्यांकन हुँदै

शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्र, सानोठिमी, भक्तपुरद्वारा देशैभरी माध्यमिक तहका सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्दै आइरहेको विद्यालय कार्यसम्पादन मूल्यांकन, गुणस्तर परीक्षण तथा सुशासन अभिवृद्दिको निम्ति मिति २०८० माघ १८ गते र आज १९ गते खटिनुभएको सुपरिवेक्षक नारायण सुवेदी, अभिभावक, विद्यार्थी र शिक्षकहरुबिचको अन्तरकृया तथा सर्वेक्षण कार्यक्रमको केही तस्बिरहरु ।


सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...