माध्यमिक शिक्षा परीक्षा (SEE 2079) ग्रेडवृद्धि परीक्षाको आवदेन फारम सम्बन्धमा जरुरी सूचना
विषय : ग्रेडवृद्धि परीक्षाको आवदेन फारम सम्बन्धमा ।
२०७९ साल चैत्र १७ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाबाट नियमित परीक्षार्थीको रुपमा सहभागी भई अन्तिम ग्रेड (Final Grade) ‘C' वा 'C' भन्दा कम प्राप्त गरेका विषयहरू मध्ये बढिमा दुई विषयमा मात्र पुरक परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीहरुले मिति २०८० साउन १४ गतेसम्म आवेदन फाराम भर्नको लागि तपसिलका कागजातहरुसहित विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध
गरिन्छ ।
तपसिलः
- २ प्रति पासपोर्ट साइजको फोटो
- प्रवेश पत्रको प्रतिलिपी
- ग्रेडसिटको प्रतिलिपि
- राजस्व दस्तुर रु. ५००/-
- सम्पर्क नंबर: 9804176284, 9762749881, 9846071642, 9846122777
सामाग्रीको प्रकृति : सुचना
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment