भावपूर्ण श्रद्वाञ्जली - स्व. रुप कुमारी खाँण
स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं.–४, घुर्लिचौर निवासी श्री खड्गकाली मा.वि.का सल्लाहकार क्या. श्री टंक बहादुर खाँणको धर्मपत्नी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष, लोकप्रिय गायक, सर्जक एवं मोडल श्री रामजी खाँण तथा श्री मौसम खाँणको पुजनीय ममतामयी माता रुप कुमारी खाँणको मिति २०८० जेठ ३० गते ६२ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
सामाग्रीको प्रकृति : दिवंगत आत्माहरु
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881









Post a Comment