April 03, 2023

बालसिद्व मावि, केवरेमा तेस्रो दिन एसइइ पश्चात शुभकामना तथा हौसला प्रदान गर्ने क्रममा लिइएको अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको सामूहिक तस्बिर

बालसिद्व मा.वि., केवरेमा तेस्रो दिन नेपाली विषयको माध्यमिक शिक्षा परीक्षा (एसइइ २०७९) पश्चात शुभकामना तथा हौसला प्रदान गर्ने क्रममा लिइएको खड्गकाली माविका अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको सामूहिक तस्बिर । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई आशिर्वाद तथा शुभकामना ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...