पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., घुर्लिचौरमा चापाकोट नगरपालिकाको मिति २०७८ पौष २६
गतेको सूचना बमोजिम यहि पौष २७ गतेका दिन राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण
शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा
सम्बन्धित सबैमा जानकारीका गराईन्छ ।
सामाग्रीको प्रकृति : सार्वजनिक विदा सुचना
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment