January 02, 2022

अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय परिवार

अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय परिवार
अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै
"सामाजिक बिकासका लागि सहयोगी हातहरु" र "हरित शान्ति समाज नेपाल" द्वारा मिति २०७८ पौष १६ गते शुक्रबारका दिन श्री जनप्रिय मा.बि. चिन्नेबास, स्याङ्जामा आयोजित प्रथम अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल खड्गकाली मा.बि. चापाकोट-४, घुर्लिचौरमा अध्यनरत कक्षा १० का छात्र सुबास बहादुर पौडेल र कक्षा ९ का छात्र बिर बहादुर गुरुङ र छात्रा सन्ध्या अर्याललाई सम्मान गर्दै विद्यालय परिवार ।
विद्यार्थीहरु तिनैजनाले नगद रु. ३/३ हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । उपविजेता विद्यार्थी भाइबहिनीहरुलाई धेरेै बधाई तथा आगमी दिनमा पनि यसरी नै प्रगति पथमा लम्किनको लागि शुभकामना ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...