November 14, 2021

कार्तिक २९ गते हरिबोधिनीको अवसरमा स्थानीय विदा राखिएको सूचना

भोलि मिति २०७८ साल कार्तिक २९ गते सोमबार हरिबोधिनी (ठूले एकादशी) को अवसरमा यस शैक्षिक सत्र २०७८ को पहिलो पटक स्थानीय विदा राखिएकोले सम्पूर्ण पठन-पाठन कार्य बन्द रहने ब्यहोरा सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...