२०७८ को विद्यार्थी भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना ।
प्रस्तुत विषयमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमको कारण यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा शैक्षिक सत्र २०७८ को लागि कक्षा नर्सरीदेखि कक्षा दशसम्म विद्यार्थी भर्ना विद्यालयमा नै विद्यार्थी तथा अभिभावकहरुको भौतिक उपस्थितिमा गर्न सहज परिस्थिति सिर्जना नभएको कारण अनलाइन आवेदन मार्फत भर्ना गर्नुहुन अनुरोध छ ।
नोट : अनलाइन आवेदन फारम हाम्रो विद्यालयको वेबसाइट www.khadgakali.edu.np लग इन गरि 'विद्यार्थी भर्ना भन्ने पेजमा क्लिक गरेपछि खालि ठाउँहरुमा आवश्यक विवरण भरेर प्रविष्ट्री गर्न सकिनेछ । अथवा डारेक्ट [##eye## यहाँ क्लिक] (👉️ https://forms.gle/ATju9JDdKUjLe3UW9) गरेर पनि गर्न सक्नुहुन्छ । पाठ्यपुस्तक माग गर्न तथा वैकल्पिक शिक्षणसिकाई कयाकलाप संञ्चालन गर्नको निम्ति विद्यार्थी संख्या एकिन गर्नुपर्ने भएकाले यथासिघ्र भर्ना गर्न/गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
- आवेदन फारम भर्ने मिति : २०७८ जेठ २४ गतेदेखि
पुनश्चः अनलाइन फारम सम्बन्धी थप जानकारीको लागि कम्प्युटर शिक्षकलाई ९८१७१०६८४७ वा ९८६४८९१३६६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
सामाग्रीको प्रकृति : सुचना
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment