भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धमा जरुरी सूचना
प्रस्तुत विषयमा चापाकोट नगरपालिका नगर शिक्षा समितिको २०७८/०३/०९ गतेको बैठकको निर्णय अनुसार चापाकोट नगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत विदयालय तथा समुदायमा आधारित बालविकास केन्द्रहरुले स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालयमा नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन भएकाले यस श्री खडगकाली मा.वि. चापाकोट-४, स्याङ्जामा तपसील अनुसार कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
सामाग्रीको प्रकृति : सुचना
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment