April 20, 2021

खड्गकाली माविको विव्यस गठन कार्यक्रमको केही तस्बिरहरु

खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७८/१/६ गते सम्पन्न विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको श्री तिलक बहादुर खाँण ज्यू र अन्य पदाधिकारीहरु श्री नेत्र बहादुर थापा, श्री विष्णुदेवी वि.क., श्री विष्णुप्रसाद पंगेनी, श्री केशर बहादुर खाँण, श्री शर्मिला खाँण, नगर प्रतिनिधि श्री ईन्द्रा खाँण, शिक्षक प्रतिनिधि पशुपति पौडेल र प्र.अ लेस बहादुर खाण ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
साथै, निवर्तमान वि.व्य.स. अध्यक्ष श्री देवेन्द्र बहादुर खाँण लगायत सम्पूर्ण वि.व्य.स. टीमबाट आफ्नो कार्यकालमा विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक उन्नयनमा गर्नुभएको प्रसंशनीय कार्यको लागि हार्दिक धन्यवाद । वि.व्य.स.गठनमा महत्त्वपूर्ण सहभागिता जनाउनुहुने नगरपालिका नगर प्रमुख, सहजीकरणको भूमिका खेल्नुहुने प्रतिनिधि लगायत सम्पूर्ण आदरणीय अभिभावकहरुप्रति हार्दिक आभार तथा नमन ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...