April 14, 2021

श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावली

श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावली
श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावली
श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावलीहरु यसप्रकार रहेका छन् । (alert-success)
१. समाजसेवी श्री ढाकाराम जैसी रु. ५००० + धार्मिक पुस्तक ६५ थान
२. शिक्षक श्री लेसबहादुर खाँण रु. १६६६ + विभिन्न पुस्तकहरु १२ थान
३ शिक्षक श्री शिव गिरी रु. १६६६
४. प्र.अ. श्री जगन्नाथ अर्याल रु. १५००
५. शिक्षक श्री राजेन्द्र गिरी रु. १३३३
६. शिक्षक श्री दिपेन्द्रध्वज शाही रु. ११३० + बि.एड.का १० थान पुस्तकहरु
७. शिक्षक श्री राजेन्द्रबहादुर थापा रु. ११११
८. शिक्षक श्री पशुपति पौडेल रु. ११११
९. शिक्षक श्री वविता सेन रु. १०१५
१०. शिक्षक श्री खड्गबहादुर पौडेल रु. १०१०
११. अध्यक्ष श्री टंकप्रसाद अर्याल रु. १००५
१२. सदस्य श्री समरबहादुर शाही रु. १००१
१३. अभिभावक श्री टंकबहादुर खाँण रु. १०००
१४. शिक्षक श्री लेखनाथ पौडेल रु. ५५५
१५. शिक्षक श्री दुर्गा खनाल रु. ५१०
१६. शिक्षक श्री जगदिशप्रसाद यादव रु. ५०५
१७. सदस्य श्री विष्णुप्रसाद पंगेनी रु. ५०५
१८. शिक्षक श्री शिव परियार रु. २५५
१९. सदस्य श्री विक्रम सारु रु. २००

तथ्यांक स्रोत: स्वर्ण महोत्सव स्मारिका २०७०

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...