June 20, 2020

शैक्षिक सत्र २०७६ को पाठ्यपुस्तक वितरण सम्बन्धि सुचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुलिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७७ को कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुको भौतिक तथा सामाजिक दुरी कायम गरी अभिलेखिकरण तथा पाठ्यपुस्तक वितरण निम्नानुसार गरिने भएकाले सम्बन्धित विद्यार्थीहरुलाई विद्यालयमा उपस्थितिका लागि अनुरोध गरिन्छ ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...