December 26, 2019

अर्धवार्षिक परीक्षा २०७६ को नतिजा प्रकाशन कार्यक्रममा अनिवार्य उपस्थितिको लागि अभिभावकहरुलाई निमन्त्रणा

मिति २०७६ पौष ११ गते शुक्रवार चापाकोट नगरपालिका शिक्षा शाखाको शैक्षिक कार्यपात्रो अनुसार यस श्री खड्गकाली मावि चापाकोट-४ घुर्लिचौरमा अर्धवार्षिक परीक्षा - २०७६ को परिक्षाफल प्रकाशन, पुरस्कार तथा प्रगति विवरण वितरण एवम्  विद्यार्थी, शिक्षक र अभिभावकहरुविच अन्तरक्रिया कार्यक्रम रहेकोले कक्षा नर्सरी देखि कक्षा दश सम्मको विद्यार्थीहरुका सम्पूर्ण अभिभावक ज्यूहरूलाई मध्यान्ह १२.०० बजे अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । 
श्री खड्गकाली मा.वि.
चापाकोट-४ घुर्लिचौर

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...