June 28, 2019

श्री खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०७६ को बर्षे विदा असार १५ गतेबाट हुँदै

श्री खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०७६ को बर्षे विदा असार १५ गतेबाट हुँदै
Official Notice of Summer Vacation
श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,
विषयः वर्षे विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर स्याङ्जामा शैक्षिक बर्ष २०७६ को वर्षे विदा मिति २०७६/०३/१५ गते देखि २०७६/०४/१७ गते सम्म हुने र २०७६/०४/१८ गते शनिबार परेकाले २०७६/०४/१९ गते आइतबारदेखि विद्यालय यथावत समयमा सु-सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सम्बन्धित सरोकारवालाहरुमा जानकारी गराइन्छ ।
पुनश्चः मिति २०७६ साउन १९ गतेदेखि सदाझैं विद्यालय सञ्चालन हुनेछ ।
लेस बहादुर खाँण
प्र.अ. 

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...