November 03, 2018

खड्गकाली मा.वि. कक्षा १० का विद्यार्थीहरु सेखाम रामडाँडा पिकनिक कार्यक्रममा

Group Photo of Sekham Ramdanda Picnic of Khadgakali Secondary School Class 10
पिकनिक स्पटमा लिइएको सामुहिक तस्बिर
मिति २०७५ कार्तिक १६ गते शुक्रबार श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जा कक्षा १० को विद्यार्थीहरु सेखाम, रामडाँडा पिकनिकको क्रममा लिइएको केही तस्वीरहरु ।
Group Photo of Sekham Ramdanda Picnic of Khadgakali Secondary School Class 10
छात्र विद्यार्थीहरु सेखाम रामडाँडाको बाटोमा
पर्यटकीय गाउँ 'सेखाम रामडाँडा'
पर्यटकीय गाउँ 'सेखाम रामडाँडा'
सेखाम रामडाँडा पिकनिक कटेज
कान्छी मनकामना मन्दिर 'सेखाम'
फोटो: बिकास गुरुङ

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...