May 18, 2018

शेैक्षिक सत्र २०७५ को लागि भर्ना खुल्यो

आदरणीय अभिभावक, विद्यार्थी तथा शुभ चिन्तकहरुमा
नमस्कार!

बिगत ५५ वर्ष देखि विशुद्द शैक्षिक विकासमा समर्पित यस श्री खड्गकाली माध्यमिक विद्यालयले गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा निःशुल्क एवम् सर्व सुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक बिद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, प्रयाप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै हाल नयाँ शैक्षिक सत्रमा भर्ना खुलाएको कुरा सम्पूर्ण अभिभावक तथा शुभ-चिन्तकहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं। बालविकास (शिशु) कक्षाको लागि विशेष कक्षा लगायत अन्य कक्षा (कक्षा १ देखि दस सम्म) मा प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालयमा भर्ना भई सिट सुरक्षित गर्नुहोला ।

भर्ना तथा कक्षा संचालन सम्बन्धि विस्तृत जानकारी कार्यालय समय भित्र बिद्यालयमा सम्पर्क राखी पाउन सकिनेछ थप जानकारीको लागि हाम्रो आधिकारिक वेवसाइट www.khadgakali.edu.np मा लग इन गर्नुहोला ।

सम्पर्क ठेगाना
श्री खड्गकाली मा. वि.
चापाकोट न. पा. – ४, स्याङ्जा
फोन नं : +977 61-690975
मोबाइल नं : 980-4176284

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...