June 13, 2023

खड्गकाली मा.वि. मा विद्यार्थीहरुलाई दिइएको मानसिक स्वास्थ्य शिक्षा कार्यक्रमको तस्बिरहरु

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८० जेठ ३० गते मंगलबार मल्याङ्कोट स्वास्थ चौकीका स्वास्थ्यकर्मी रुपक गिरी र अन्जना धामीको सहजीकरणमा किशोरावस्थाका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भयो ।

May 25, 2023

खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०८० को कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु कम्प्युटर प्रयोगशालामा कम्युटर प्रयोग गर्दै

February 22, 2020

खड्गकाली मा.वि. मा शैत्रिक सत्र २०७६ का विद्यार्थीहरु प्राथनाको समयमा शारिरिक व्याम गर्दै

PT Done by Students of Khadgakali Secondary School
विद्यार्थीहरु प्राथनाको समयमा शारिरिक व्याम गर्दै
खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०७६ को कक्षा ८ मा अध्यनरत विद्यार्थीहरु कम्प्युटर प्रयोगशालामा कम्युटर प्रयोग गर्दै

June 30, 2018

कक्षा ४ मा अध्यनरत २०७४ का विद्यार्थीहरु कम्प्युटर कक्षामा

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु कम्प्युटर कक्षामा कम्प्युटर चलाउँदै ।

June 01, 2017

शैक्षिक सत्र २०७४ का विद्यार्थीहरु प्राथनाको निम्ति लाइनमा

Flash Back to B.S. 2074 (शैक्षिक सत्र २०७४ लाई फर्केर हेर्दा) ❣️❣️❣️ हामी हाम्रो विद्यार्थीहरुलाई सम्झिरहेको छौँ । सम्पूर्ण वर्तमान तथा भूतपूर्व विद्यार्थीहरु सदैब प्रगती पथमा लम्किरहुन् । (alert-success)
अपडेट
लोडिङ हुँदै छ...