December 12, 2023

खड्गकाली माविमा माध्यमिक तहको अंग्रेजी शिक्षक आवश्यकता विज्ञापन नं. २/०८०/०८१

खड्गकाली माविमा माध्यमिक तहको अंग्रेजी शिक्षक आवश्यकता विज्ञापन नं. २/०८०/०८१

श्री सम्बन्धित सबैमा,

विषय (sub): विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८०/०८/२४, च.नं. ६२१ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८०/०८/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।


तपसील

- विज्ञापन नं.: २/०८०/०८१
- पद संख्या:१
- पद: शिक्षक (शिक्षण सहयोग अनुदान)
- तह: मा.वि.
- विषय: अंग्रेजी
- योग्यता: वि.एड वा सो सरह उतीर्ण
- उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
- तलव स्केल: नेपाल सरकारको नियमानुसार
- दरखास्त दस्तुर: रु. १५००/-
- परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
- दरखास्त दिने अन्तिम मिति: २०८०/०९/०८ (४ बजेभित्र)
- सम्पर्क मिति: २०८०/०९/०८

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

- ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अनलाइन दरखास्त:

August 22, 2023

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१ [तेस्रो पटक प्रकाशित]

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१ [तेस्रो पटक प्रकाशित]

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (तेस्रो पटक प्रकाशित) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८०/०४/१०, च.नं. ११२ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८०/०५/०४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

तपसील:

विज्ञापन नं.: १/०८०/०८१

पद संख्या: १

पद: शिक्षक (शिक्षण सहयोग अनुदान)

तह: मा.वि.

योग्यता: बि.एस.सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८०/०५/०६ (४ बजेभित्र)

सम्पर्क मिति: २०८०/०५/०६

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अनलाइन दरखास्त:

August 14, 2023

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१ [दोस्रो पटक प्रकाशित]

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१ [दोस्रो पटक प्रकाशित]

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (दोस्रो पटक प्रकाशित) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८०/०४/१०, च.नं. ११२ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८०/०४/२९ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट पुनः दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं.: १/०८०/०८१
पद संख्या: १
पद: शिक्षक (शिक्षण सहयोग अनुदान)
तह: मा.वि.
योग्यता: बि.एस.सी वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु.१५००/-
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८०/०५/०३ (४ बजेभित्र)
सम्पर्क मिति: २०८०/०५/०३
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
- ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)
अनलाइन दरखास्त:

August 08, 2023

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८०/०४/१०, च.नं. ११२ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८०/०४/१४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

तपसील:

विज्ञापन नं.: १/०८०/०८१

पद संख्या: १

पद: शिक्षक (शिक्षण सहयोग अनुदान)

तह: मा.वि.

योग्यता: बि.एस.सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८०/०४/२८ (४ बजेभित्र)

सम्पर्क मिति: २०८०/०४/२८

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अनलाइन दरखास्त:

January 13, 2023

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. २/२०७९/०८०

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. २/२०७९/०८०

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि चापाकोट ४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट स्याङ्जाको मिति २०७९/९/२४ गतेको परिपत्रानुसार शिक्षण सहयोग अनुदान अन्तर्गत मा.वि. तहमा विज्ञान विषयको शिक्षक आवश्यक परेकोले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।

तपसील
१. विज्ञापन नं.: २/२०७९/०८०
२. तह: मा.वि.
३. विषय: विज्ञान
४ पद: शिक्षक
५. पद संख्या: १
६. नियुक्तिको प्रकार: सरकारी
७. शैक्षिक योग्यता: बी.एस्सी वा सो सरह
८. तलव स्केल: नेपाल सरकारको नियमानुसार
९. परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
१०. उमेर: १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको
११. दरखास्त दस्तुर: रु. १५००/-
१२. दरखास्त दिने अन्तिम मिति: २०७९/१०/९
१३. सम्पर्क मिति: २०७९/१०/९
१४. परीक्षा मिति: सम्पर्क मितिमा जानकारी हुनेछ ।

आवश्यक कागजातहरु
१. अध्यापन अनुमति प्रमाण पत्रको प्रतिलिपि,
२. शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि,
३. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
४. निवेदन
सम्पर्क नम्बरहरु: ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष), ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.)

(getButton) #text=(अनलाइन फारम भर्नुहोस्) #icon=(link) #color=(#1bc517)

November 03, 2022

खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता विज्ञापन नं. : १/२०७९/०८०

खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता विज्ञापन नं. : १/२०७९/०८०

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको मिति २०७९/७/१४ गतेको निर्णय अनुसार यस विद्यालयमा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।
तपसील
१. विज्ञापन नं. : १/२०७९/०८०
२. तह : प्रा.वि.
३. नियुक्तिको प्रकार : निजी
४. पद संख्या : १
५. शैक्षिक योग्यता कम्तिमा +२ उत्तीर्ण (मूल विषय अंग्रेजी र माथिल्लो योग्यतालाई प्राथमिकता दिईनेछ)
६. तलव स्केल : विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार
७. परीक्षाको किसिम : लिखित, अर्न्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
८. उमेर : १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको
९. दरखास्त दस्तुर : रु ५००/-
१०. दर्खास्त दिने अन्तिम मिति : २०७९/७/२१
११ सम्पर्क मिति : २०७९/७/२१
१२ परीक्षा मिति : सम्पर्क मितिको दिन जानकारी हुनेछ ।
आवश्यक कागजातहरु :
१. अध्यापन अनुमति प्रमाण पत्रको प्रतिलिपि
२. शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि
३. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. निवेदन
सम्पर्क नम्बरहरु : ९८०५८२९२१३, ९८०४१७६२८४, ९८४६१२२७७७, ९८०४१५७४७०

December 18, 2021

खड्गकाली माविमा निमावि तह नेपाली विषयको शिक्षक आवश्यकता

खड्गकाली माविमा निमावि तह नेपाली विषयको शिक्षक आवश्यकता

Basic Level Nepali Teacher Wanted Notice 2078

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०७४/८/२९ को च.नं. ६९९ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०७८/८/२९ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं. : ०२/०७८/०७९
पद संख्या : १
पद : शिक्षक (करार)
तह : नि.मा.वि.
विषय : नेपाली
योग्यता : नेपाली मूल विषय लिई शिक्षा शास्त्रमा प्रमाण पत्र तह वा सो सरह उतीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता दिइनेछ ।)
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल : नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर : रु. १५००/-
परीक्षाको प्रकार : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
दरखास्त दिने अन्तिम मिति : २०७८/९/१४ (४ बजेभित्र)
सम्पर्क मिति : २०७४/९/१४

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु
  • निवेदन
  • नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
  • निरोगिताको प्रमाणपत्र
सम्पर्क
श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जा
  • सम्पर्क नंबर: ९८०५८२९२१३, ९८०४१७६२८४, ९८४६१२२७७७, ९८०४१५७४७०
  • इमेल: office@khadgakali.edu.np, khadgakalischool@gmail.com

September 30, 2021

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : शिक्षक आवश्यकता ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको मिति २०७८/६/१० गतेको वि.व्य.स. बैठकको निर्णय अनुसार देहाय बमोजिम निजी शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट दर्खास्त आह्वान गरिन्छ ।

तपसील:
१. विज्ञापन नं. : १/०७८/०७९
२. पद : प्रा.वि.
३. पद संख्या : १
४. शैक्षिक योग्यता : कम्तिमा +२ उत्तीर्ण (अंग्रेजी मूल विषयलाई प्राथमिकता दिइनेछ ।)
५. पदको किसिम : निजी
६. परीक्षा दस्तुर : रु. ५००/
७. दरखास्त दिने अन्तिम मिति : २०७८/६/२०
८. सम्पर्क मिति : २०७८/६/२०
९. परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
१०. तलब स्केल : वि.व्य.स.को निर्णय अनुसार
११. परीक्षाको मिति : सम्पर्क मितिको दिन जानकारी हुनेछ ।
१२. सम्पर्क नं: 9804176284 (L.B. Sir), 9846071642 ( Bahadur Thapa), 9805829213 (Tilak Bahadur Khand), 9846122777 (Pashupati Poudel), 9817106847 (Bikas Gurung)

आवश्यक कागजातहरु:
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी : १ प्रति
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी : १/१ प्रति
  • अध्यापन अनुमति पत्रको प्रतिलिपी : १ प्रति (उपलब्ध भएमा)
  • निवेदन पत्र : १ प्रति
अपडेट
लोडिङ हुँदै छ...